Close sidebar

नेपालको सुखद सुरुवात, सिंगापुरमाथि ८ विकेटको जित

टी–२० विश्वकपको एसिया छनोटमा नेपालले सुखद सुरुवात गरेको छ । सोमबार भएको आफ्नो पहिलो खेलमा नेपालले सिंगापुरमाथि ८ विकेटको जित हात पारेको हो ।

त्रिवि क्रिकेट मैदान, कीर्तिपुरमा सिंगापुरले दिएको १४६ रनको लक्ष्य नेपालले कुशल भुर्तेलको अर्धशतकको मदतमा १६.३ ओभरमा मात्र २ विकेट गुमाएर भेट्टायो ।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको सिंगापुरले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १४५ रन बनाएको थियो ।

नेपालको जितमा कुशल भुर्तेलले ७४ रन योगदान गरे । यसैगरी आसिफ शेखले २७ रन बनाए । कप्तान रोहित पौडेल ३५ र कुशल मल्ल ६ रनमा नटआउट रहे ।

 

हाम्रो बारेमा

सुचना र प्रविधिको विकास भए संगै डिजिटल प्रविधिमा आम मानिसहरुको पहुचलाई मध्यनजर गर्दै संसार भर छरिएर रहेका आम नेपाली र नेपाली भाषीहरु समक्ष सत्य तथ्य , निष्पक्ष सुचना , संचार एवम् मनोरञ्जनको लागि आम जनताको सुचनाको हक र अधिकारलाई निरन्तरता दिदै संचार जगतको विकासमा टेवा पुर्याऊने उदेश्यले ………………प्रा.ली द्वारा संचालित ‘Demonews’ www.demonews.com अनलाईन न्युज पोर्टल हो ।

सम्पर्क

फोन नं : 9801952410
इमेल : gorkhalilabs@gmail.com
विज्ञापनको लागि : gorkhalilabs@gmail.com
ठेगाना : …………….., काठमाडौं

मेनु